Global Search:
| Home | Members | Groups | Arcade | Widget Zone | Youtubes Video Zone | Videos | Classifieds | chat | Music | Photos | Blogs | Forums | Events | Polls | Articles | Store |
Purnima's blog
Blogs - Purnima's blog / Poem - Posts
न तिमी थियौ दोशी म नै थिए दोशी
बिवस्थाको हुरिले पार्यो हामीलाई वारीपरी
न त तिमीलाई रोक्न सके न त म चिच्चाउन
भावीले लेखेको कर्म कहाँ सक्थे आँफै मेटाउन
मनको मुहान भत्किएको छ
व्यथाको ज्वाला सल्किएको छ
मनका चाहना सबै अपुरो भयो
आँखाको सपना आसु बनी झर्यो
तिमी भयौ कोसौ टाढा
तर सम्झना रह्यो झनै गाढा..
मै हुँ कि यस्तो या हो परिस्थिती
सुन्ये झै लाग्छ छैन कोही वोरिपरी
म छु अनी मेरो एकल पिडा
जिउदै भएको छु मसान्को एक चिता....
|
Copyright © 2008 Manoranjan International Pty. Ltd.
